यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्बजनिक (भिडियो)

बार्सिलोना। स्पेन निबासी नबोदित गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो। मैनालीको बियोगान्त गीतको भिडियोलाई सन्जय बिक्रम शाहले निर्देशन र बिकास राईले सम्पादन गरेका छन्। प्रबिण प्रसाईको संगीत र रोजी लाबुङ् राईको रचनामा रहेको गीत … Continue reading यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्बजनिक (भिडियो)